Basanta Pudasaini
I first came to Yasashisa Japanese Language School with my best friend Nikesh. Unlike everybody else we didn't have any plan to actually go to Japan, at least I didn't. We were just two young curious people eager to know a totally different culture, language, food and their lifestyle. After a couple of months, we learnt a great deal of Japanese (we could have been way better had it not for our mischief and playfulness). When we were done with the basic course, I had gone to learn Japanese and I ended up getting a new family, a new and broader look into a very diversified culture plus a few mentors for life. And I got a free meal in Furusato too which I will never forget. “Ebi furai wa totemo oishikatta desu. - Basanta Pudasaini( Yasashisa Student - 2013 )
upendra
आज म जुन ठाउ“मा छु, जसरी मेरो सपना सफल भएको छ, यो सवै यासासिसा जापानी भाषा स्कूलको साथले सफल भएको छ । आजका दिन सम्म जुन किसिमको सेवा सुविधा सस्तो र शुलभ तरीकाले विधार्थीहरुलाई प्रदान गर्दै आइरहनु भएको छ र सरल तरीकाले जापानी भाषाको अध्यापन गराई जापान सम्बन्धि धेरै कुराहरु बुझाएर मलाई जापान पठाउनु भएको छ, त्यसको लागि धेरै धेरै आभारी प्रकट गर्न चाहन्छु । जापानमा आउनु अगाडी अथवा यासासिसा जापानी भाषा स्कूलमा पढ्नु अगाडी नेपालको धेरै स्कूल तथा कन्सल्टेन्सीहरुमा बुझ्दा यासासिसामा जस्तो प्रष्ट कुरा र बोली मैले अरु बाट नपाएको सम्झना अझै ताजै छ । मैले जस्तै अबबाट जापानमा उच्च शिक्षा हासिल गर्न चाहनुहुने सबैले यासासिसा जापानी भाषा स्कलको सेवा र सुविधा पाऊन भन्ने चाहन्छु । पढाईको गुणस्तर अरु स्कूलको भन्दा धेरै राम्रो अनि सिकाउने शैली भिन्न भएकोले जापानी भाषा पढ्न चाहनुहुनेहरुले एकपटक अवश्य पनि यासासिसा जापानी भाषा स्कूलमा गई आफैले फरकपनाको अनुभव गर्नुहुन सुझाव दिन चाहन्छु । - Upendra Buddhathoki( जापानमा उच्च शिक्षा अध्ययनरत )